विरोध प्रदर्शन तथा पुत्ला दहन

0
58

प्रहरीले विद्यार्थी नेतृ आरती लामासहित दर्जनभन्दा बढीलाई पक्राउ समेत गरेकाे छ । उपप्रधानमन्त्री महतोले हिजो पदभार ग्रहण गर्ने वेलामा नेपाललाई बहुराष्ट्रिय र बहु राज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्ति विरुद्ध एमालेका नेता वामदेव गौतम योगेश भट्टराई घनश्याम भुसाल हरुले समेत चर्को विरोध गरेका छन् राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ । त्यतिमात्र होइन नव नियुक्त शहरी विकास मन्त्री राजेन्द्र महतो लाई देश निकाला गर्न समेत माग बढेको छ ।

नवनियुक्त उपप्रधान एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको अभिव्यक्तिको विरोध गर्दै माधव नेपाल निकट विद्यार्थी संगठनका नेताहरुले आज काठमाडौंमा विरोध प्रदर्शन तथा पुत्ला दहन गरेका छन् ।]\

प्रहरीले विद्यार्थी नेतृ आरती लामासहित दर्जनभन्दा बढीलाई पक्राउ समेत गरेकाे छ । उपप्रधानमन्त्री महतोले हिजो पदभार ग्रहण गर्ने वेलामा नेपाललाई बहुराष्ट्रिय र बहु राज्य बनाउने मुक्ति आन्दोलन चलाइरहेको अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्ति विरुद्ध एमालेका नेता वामदेव गौतम योगेश भट्टराई घनश्याम भुसाल हरुले समेत चर्को विरोध गरेका छन् राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर अहिले सामाजिक सञ्जालमा उनको चर्को विरोध भइरहेको छ । त्यतिमात्र होइन नव नियुक्त शहरी विकास मन्त्री राजेन्द्र महतो लाई देश निकाला गर्न समेत माग बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here