असार १ देखि विद्यालय खोल्नु ! असार १५ देखि भौतिक उपस्थितिमै पठनपाठन सुरु गर्नु !

0
138

वीरगंज महानगरपालिका एक बिज्ञप्ति जारि गर्दै बिद्यालय र बिद्यार्थीलाइ सुचना दिएको छ
प्रस्तुत विषयमा नगर शिक्षा समिति वीरगंज महानगरपालिकाको मिति २०७८/०२/२० गतेको निर्णय अनुसार कोभिड-१९ को विषम परिस्थीतिले प्रभावित भई विद्यालयहरुमा पठन पाठन बन्द रहेकोले बालबालिकाको शैक्षिक

क्षतिलाई मध्यनजर गर्दै अगामी शैक्षिक सत्र २०७८ अषाढ १ गते देखि विद्यालय क्रमिक रुपले संचालन गर्ने निर्णय भएकोहुदा प्रथम पटकमा तपसिलका निर्देशनहरु पालना गर्दै कक्षा ८ देखि कक्षा १२ सम्म विद्यालय संचालन गर्न गराउन हुन सम्बन्धित सबैकोलागि यो सूचना प्रकाशित गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here